यस श्री चारआली बचत तथा ऋण सहकारी संस्था लि.को आगामी वर्ष २०८१/२०८२ म हुने चुनावी साधारण सभाकोलागि मेचीनगर १४ क्षेत्रबाट प्रतिनीधी छनौट गर्नुपर्ने भएको हुदा तपशिलको समय, स्थान र मितिमा अनिवार्य उपस्थित भई आगामी ४ वर्षको लागि संचालक समिति र लेखा सुपरीवेक्षण समितिको सदस्यहरु छनौटमा सहयोग पुर्याइदिनु हुन सादर अनुरोध गर्दछौ ।
तपशिलः
मिती- २०८१/०१/१५ गते शनिबार
स्थान- मेचीनगर नगरपालिका १४ नं वडा कार्यालयको सभाहल
समय- दिनको ११ बजे